• २ माघ २०७५ बुधबार/ Wednesday 1-16-2019
  • स्टुडियो टाईम : ०५:०७

भोजपुरको देउरालीमा बस दुर्घटना एकको मृत्यु, ८ घाइते

भोजपुर, पौष १४
भोजपुर नगरपालिका –६ देउरालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउली वस्ने ५० वर्षीय हेम कुमारी कार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेले जानकारी दिनु भयो । 

 

भोजपुर वसपार्कबाट धरानको लागि १८ जना यात्रु लिएर शनिबार विहान ११ वजे छुटेको को १ ख ३०५९ नम्वरको वस व्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिएको हो । घाइतेहरुको जिल्ला अस्पाल भोजपुर र शिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस

पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा अस्थायी प्रहरी चौकी स्थापना

# राष्ट्रिय

२९ मङ्सिर, २०७५

भोजपुर मंसिर २९ पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अस्थायी प्रहरी चौकीको शुक्रबार  एक

भोजपुरका सात उद्योगी सम्मानित

# राष्ट्रिय

९ मङ्सिर, २०७५

भोजपुर, ९ मंसिर भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिहेको

आजदेखि दसैँ सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

# राष्ट्रिय

२४ असोज, २०७५

भोजपुर ९ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल