• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:०१

२ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण गर्दा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप पाँच सय एक जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार चार सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

                                                               श्रोत–उज्यालोबाट

प्रतिकृया दिनुहोस

सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

# राष्ट्रिय

१५ असोज, २०७९

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी

पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

# राष्ट्रिय

१४ भदौ, २०७९

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७

एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै

# राष्ट्रिय

११ भदौ, २०७९

 माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।  राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।