• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:५३

समाचार

सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

# राष्ट्रिय

२०७९ असोज १५

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताउनुभयो। शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकमा रहेकाे नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका र खाँदबारी अस्पतालमा उपचारका क्रममा  उहाँको ज्यान गएकाे हाे