• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:०२

भोजपुरका दुई कार्यालयद्धारा वार्षिक कार्यक्रम सार्वजनिक

भोजपुर, २९ भाद्र ।
भोजपुर जिल्लाका दुई सरकारी कार्यालयले यस आर्थिकको वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैची जोन कार्यान्वय इकाई भोजपुर र भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ सम्पर्क केन्द्र भोजपुरले वार्षिक कार्यक्रमको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराएका हुन् ।
अलैंची जोन भोजपुरले भने गत आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमको विषयमा सार्वजनिक सुनुवाई समेत गरेको छ । अलैँची जोन अन्र्गगत यस आर्थिक वर्षको लागि एक करोड ९४ लाख ४१ हजार बजेट विनियोजन भएको कृषि अधिकृत डोमी चौधरीले कार्यक्रम मार्फत जानकारी दिए । जसबाट कार्यालयले कृषक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ ।

त्यस्तै भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ सम्पर्क केन्द्र भोजपुरले पनि यस आर्थिक वर्षमा एक करोड ६ लाख ५० हजार बरावरको कार्यक्रम सञ्चालन गर्ने सम्पर्क केन्द्र भोजपुरका प्रमुख सुन्दर यादवले जानकारी दिए । अलैँची जोन अन्र्तगत जिल्लाका ६ ओटा स्थानिय तहका ३० वडामा कार्यक्रम सञ्चालन भईरहेको छ । जसमा ९८ ओटा कृषक समुह, सहकारी, फर्म लगाएत आवद्ध भएको कार्यक्रम मार्फत जानकारी दिईएको छ ।

प्रतिकृया दिनुहोस

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

# Slider

३ भदौ, २०७७

  काठमाण्डौ, भाद्र ३ । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको

प्रदेश १ मा बुधबार १२३ संक्रमित थपिए 

# Slider

३ भदौ, २०७७

विराटनगर, भाद्र ३ । प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७,

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, 

# Slider

१ भदौ, २०७७

मोरङ, १ भाद्र । विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना