पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि
पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ जना रहेको छ । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यस्तै थप ५० हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
श्रोत–उज्यालो
सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे
# राष्ट्रिय
१५ असोज, २०७९
सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी
एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै
# राष्ट्रिय
११ भदौ, २०७९
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।
भालुको आक्रमणबाट संखुवासभामा एक जना गम्भीर घाइते
# राष्ट्रिय
६ भदौ, २०७९
संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका –३ मा साप्तेलमा भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की






प्रतिकृया दिनुहोस