• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:५२

सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताउनुभयो।

शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकमा रहेकाे नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका र खाँदबारी अस्पतालमा उपचारका क्रममा  उहाँको ज्यान गएकाे हाे । 

विष्ट निर्माणाधीन रेडक्रस सोसाइटीको साइट इञ्चार्ज हुनुहुन्थ्याे । 

                                                                              -उज्यालो बाट

प्रतिकृया दिनुहोस

पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

# राष्ट्रिय

१४ भदौ, २०७९

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७

एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै

# राष्ट्रिय

११ भदौ, २०७९

 माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।  राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।

भालुको आक्रमणबाट संखुवासभामा एक जना गम्भीर घाइते

# राष्ट्रिय

६ भदौ, २०७९

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका –३ मा साप्तेलमा भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की