• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:५१

भोजपुरमा चार जनाको कैद मिनाह- नामवाली सहित

भोजपुर,३ असोज।
जिल्ला कारागार कार्यालय भोजपुरमा विभिन्न कसुरमा जेल सजाए बिताइरहेका चार जना कैदीको कैद मिनाह भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर दिएको कैद मिनाहमा चार जना पुरुष कैदीको कैद मिनाह भएको हो ।

कैद मिनाह हुनेमा भोजपुर नगरपालिका वडा नम्बर -३ बोखिमका कर्तव्य ज्यान मुद्धाका पेम्बाछीरी शेर्पा, टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ज्यान मार्ने उद्योगका भिषण राई, सोहि गाउँपालिका वडा नम्बर ९ लेर्खकका कर्तव्य ज्यान मुद्धाका रविन्द्र राई र कर्तव्य ज्यान मुद्धाकै आमचोक गाउँपालिका वडा नम्बर ८ दुम्मानाका हर्क बहादुर राई रहेका छन् ।

४ औं संविधान दिवसको अवसरमा सरकारले असल चाल चलन भएका र कम्तिमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदिको कैद मिनाह गरेको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आचारणमा सुधार देखिएकाले कैद मिनाह गरिएको बताउदै यहाँबाट छुटेपछि अपराधिक क्रियाकलापमा नलागी समाजलाई सकरात्मक दिशा तर्फ डोर्याउनका लागि अग्रसर हुन आग्रह  गरे ।

प्रतिकृया दिनुहोस

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

# Slider

३ भदौ, २०७७

  काठमाण्डौ, भाद्र ३ । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको

प्रदेश १ मा बुधबार १२३ संक्रमित थपिए 

# Slider

३ भदौ, २०७७

विराटनगर, भाद्र ३ । प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७,

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, 

# Slider

१ भदौ, २०७७

मोरङ, १ भाद्र । विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना