• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : १०:४५

इलाममा क्वारेन्टाइनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

इलाम,१ भाद्र  । सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय निशान सुन्दासको आइतबार राति मृत्यु भएको थियो ।

उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिनुभयो ।

उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

# Slider

३ भदौ, २०७७

  काठमाण्डौ, भाद्र ३ । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको

प्रदेश १ मा बुधबार १२३ संक्रमित थपिए 

# Slider

३ भदौ, २०७७

विराटनगर, भाद्र ३ । प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७,

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, 

# Slider

१ भदौ, २०७७

मोरङ, १ भाद्र । विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना