• २५ मङ्सिर २०७५ मंगलबार/ Tuesday 12-11-2018
  • स्टुडियो टाईम : ०८:०८

समाचार

भोजपुरका सात उद्योगी सम्मानित

# राष्ट्रिय

२०७५ मङ्सिर ९

भोजपुर, ९ मंसिर भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिहेको उद्योगीलाई सम्मान गरिएको हो । दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योग तर्फ बुद्धराज साक्य, सुर्यबहादुर साक्य, नारायण उदास, रोषन शाक्य, उर्मीला औजार उद्योगकी उर्मीला श्रेष्ठ, रन्जितिा